जलिरहेको आमाको लाशमा रबिको नजर, मन थामेर हेर्नुस भिडीयो !

जलिरहेको आमाको लाशमा रबिको नजर, मन थामेर हेर्नुस भिडीयो !

December 26, 2018
 

जलिरहेको आमाको लाशमा रबिको नजर, मन थामेर हेर्नुस भिडीयो !

 

कैलाली, ११ पुस । नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ ।
बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई बिहान पौने ९ः०० बजे अस्पताल पु¥याइएलगत्तै चिकित्सकले मृत घोषित गरेको सेती अञ्चल अस्पताल प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिनुभयो ।
रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको छ भने उनी कान्छी आमा विष्णा ओडसँग हुर्केका थिए । उनका ३ छोरा र २ छोरीहरु छन् । उनको आजै परम्पराअनुसार दाहसस्कार पनि गरिएको छ ।