गायक माधब सिग्देल र सम्झना लामिछाने को तिज कोसेली पुतली काँ बस्यो बजारमा
गायक माधब सिग्देल र सम्झना लामिछाने को तिज कोसेली पुतली काँ बस्यो बजारमा
July 12, 2018
गायक माधब सिग्देल र सम्झना लामिछाने को तिज कोसेली पुतली काँ बस्यो बजारमा
युवा गायक तथा सर्जक माधब सिग्देलको तिज कोसेली पुतली काँ बस्यो सार्वजनीक भएको छ चर्चित गायिका सम्झना लामिछाने मगर र माधब सिग्देलको आवाजमा रहेको गितमा लय गायक सिग्देलकै रहेको छ भने शब्द विशाल क्षेत्रीको रहेको छ सम्झाना डिजिटल मार्फत बजारमा आएको यस गितको भिडियो निमार्ण भने शाही भिजन .प्रा .लि ले गरेको छ प्रकाश भट्ट द्वारा निर्देशित भिडियोमा गायिका स्वयंम सम्झना लामिछाने र अहिलेका चर्चित गायक तथा मोडल प्रकाश सपुतले कम्मर मर्काएका छन् सम्पादन विष्णु शर्माको रहेको छ गायक माधब सिग्देलको तिज गित खैमादल यता ले जुरेली चरी लगायत ले निकै चर्चा बटुलेको थियो। विशुद्ध मनोरन्जन मुलक र दिदिबहिनी हरुलाई छमछमी नचाउने विश्वास गायक सिग्देलले बताए गायक सिग्देल यतिवेला जापानको फुकुओकामा बस्दै आएका छन् विश्वभरि रहनुभएका चेलिहरूलाई यसै गित मार्फत शुभकामना व्यक्त गरेका छन्
भिडियो
https://youtube.com/watch?v=tSJKm22Mba8