प्रियंका कार्की र केकी अधिकारी‘कोहलपुर एक्सप्रेस’को विशेष शोका लागि जापानमा

प्रियंका कार्की र केकी अधिकारी‘कोहलपुर एक्सप्रेस’को विशेष शोका लागि जापानमा

June 7, 2018
 
नायिकाद्धय प्रियंका कार्की र केकी अधिकारी चलचित्र ‘कोहलपुर एक्सप्रेस’को विशेष शोका लागि जापानमा
ओम शान्ती ओम इन्टरटेन्मेन्ट र डेस्टिनी क्रियशनको संयुक्त आयोजनामा यो चलचित्रको विशेष शो आयोजना गरिएको हो । पछिल्लो समयमा जापानमा नेपाली चलचित्रले राम्रो बजार लिइरहेको छ । इश्वर श्रेष्ठ र उनको टिमले यो चलचित्रको शो आयोजना गरेका हुन् ।
केकी र प्रियंका चलचित्र क्षेत्रमा मिल्ने साथी हुन् । केकीले निर्माण गरेको कमेडी चलचित्र ‘कोहलपुर एक्सप्रेस’ले नेपालमा औषत व्यापार गरेको थियो ।