जनसम्पर्क समिति जापानको अंग्रेजी नयाँ वर्ष शुभ कामना तथा चियापान कार्यक्रम
जनसम्पर्क समिति जापानले अंग्रेजी नयाँ वर्ष शुभ कामना तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । समितिले ४२ औ राष्ट्रिय मेलमिलाप दिवस तथा अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको हो ।नेपाली मुरा हलमा जनवरी ७ तारिख आईतवारका दिन कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।